लूका 22:63-66

लूका 22:63-66 NNRV

तब येशूलाई पक्रने मानिसहरूले उहाँलाई गिल्‍ला गरे, र पिटे, उहाँका आँखा छोपिदिएर उहाँलाई सोधे, “तँलाई हिर्काउने को हो? लौ, अगमवाणी भन्‌।” तिनीहरूले उहाँको विरुद्धमा अरू धेरै तिरस्‍कारपूर्ण कुरा भने। उज्‍यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू दुवैले उहाँलाई आफ्‍नो महासभामा लगे