लूका 22:61-62

लूका 22:61-62 NNRV

अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। “आज भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ” भनी भन्‍नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो। र तिनी बाहिर निस्‍केर धुरुधुरु रोए।

लूका 22:61-62 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति