लूका 22:60-62

लूका 22:60-62 NNRV

तर पत्रुसले भने, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्‍दिनँ।” तिनी बोल्‍दाबोल्‍दै भाले बास्‍यो। अनि प्रभुले फर्केर पत्रुसलाई हेर्नुभयो। “आज भाले बास्‍न अघि तिमीले मलाई तीन पल्‍ट इन्‍कार गर्नेछौ” भनी भन्‍नुभएको प्रभुको वचन पत्रुसलाई याद भयो। र तिनी बाहिर निस्‍केर धुरुधुरु रोए।

लूका 22:60-62 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति