लूका 22:33-34

लूका 22:33-34 NNRV

अनि पत्रुसले उहाँलाई भने, “हे प्रभु, म तपाईंसँग झ्‍यालखानमा र मृत्‍युसम्‍मै जान तयार छु।” अनि उहाँले भन्‍नुभयो, “पत्रुस, म तिमीलाई भन्‍दछु, तिमीले मलाई चिन्‍दिनँ भनेर तीन पल्‍ट अस्‍वीकार नगरुञ्‍जेल आज भाले बास्‍नेछैन।”