लूका 18:16-17

लूका 18:16-17 NNRV

येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्‍वरको राज्‍य यस्‍तैहरूको हो। साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले एउटा बालकले जस्‍तै परमेश्‍वरको राज्‍यलाई ग्रहण गर्दैन, त्‍यो कुनै रीतिले त्‍यसभित्र प्रवेश गर्नेछैन।”