लूका 16:9-11

लूका 16:9-11 NNRV

म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो निम्‍ति संसारको धनले मित्रहरू बनाओ, र जब त्‍यो धन शेष हुन्‍छ, तब तिनीहरूले तिमीहरूलाई अनन्‍त वासस्‍थानमा स्‍वागत गरून्‌। “जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ। यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्‍मा कसले देला?

लूका 16:9-11 को लागि पद छवि

लूका 16:9-11 - म तिमीहरूलाई भन्‍दछु, आफ्‍नो निम्‍ति संसारको धनले मित्रहरू बनाओ, र जब त्‍यो धन शेष हुन्‍छ, तब तिनीहरूले तिमीहरूलाई अनन्‍त वासस्‍थानमा स्‍वागत गरून्‌।
“जो थोरै कुरामा ईमानदार हुन्‍छ, त्‍यो धेरैमा पनि ईमानदार हुन्‍छ, र जो अति सानो कुरामा बेईमान हुन्‍छ, त्‍यो धेरैमा पनि बेईमान हुन्‍छ। यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्‍मा कसले देला?