लूका 16:27-29

लूका 16:27-29 NNRV

“उसले भन्‍यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्‍ती गर्दछु, तपाईंले त्‍यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरा पाँच भाइ छन्, र त्‍यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्‍टको ठाउँमा आउलान्‌।’ “तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्‍तक छन्‌। तिनीहरूले ती सुनून्‌।’