लूका 14:31

लूका 14:31 NNRV

“कुन राजा होला जसले अर्को राजासँग लड़ाइँ गर्न जाँदा आफ्‍नो साथ भएका दश हजारले त्‍यसको विरुद्ध आउने बीस हजारसँग लड़ाइँ गर्न सक्‍छु कि सक्‍दिनँ भनी पहिले बसेर सल्‍लाह गर्दैन?