लूका 1:48-50

लूका 1:48-50 NNRV

किनकि उहाँले आफ्‍नी दासीको दीनतामा कृपा-दृष्‍टि गर्नुभएको छ, हेर, अब उप्रान्‍त सबै पुस्‍ताले मलाई धन्‍यकी भन्‍नेछन्‌। किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्‍छ, उहाँले मेरो निम्‍ति महान्‌ काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ। उहाँको भय मान्‍नेहरूमाथि उहाँको कृपा पुस्‍तादेखि पुस्‍तासम्‍म रहनेछ।

लूका 1:48-50 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति