लूका 1:45-46

लूका 1:45-46 NNRV

तिनी धन्‍यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्‍नुभएको कुरा पूरा हुनेछ भनी विश्‍वास गरिन्‌।” अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ

लूका 1:45-46 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति