लूका 1:36-38

लूका 1:36-38 NNRV

हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्‌। किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।” अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए।

लूका 1:36-38 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति