लूका 1:23-25

लूका 1:23-25 NNRV

तिनको सेवाका दिन समाप्‍त भएपछि तिनी आफ्‍नो घर गए। यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म लुकेर बसिन्‌ र यसो भनिन्, “मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”