लेवीहरू 23:27

लेवीहरू 23:27 NNRV

“सातौँ महिनाको दशौँ दिनचाहिँ प्रायश्‍चितको दिन होस्‌। त्‍यस दिन तिमीहरूले पवित्र सभा राख्‍नू। तिमीहरूले आफैलाई इन्‍कार गर्नू, र तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू।