लेवीहरू 23:15-16

लेवीहरू 23:15-16 NNRV

“‘शबाथको भोलिपल्‍टदेखि, अर्थात्‌ तिमीहरूले डोलाइने बलिको बिटा ल्‍याएको दिनदेखि सात हप्‍ता तिमीहरूले गन्‍नू, अर्थात्‌ सातौँ शबाथको भोलिपल्‍टसम्‍म पचास दिन गन्‍नू। त्‍यही दिन तिमीहरूले परमप्रभुको निम्‍ति नयाँ अन्‍नको बलि चढ़ाउनू।