परमप्रभुले मोशालाई भन्नुभयो, “सबै इस्राएली समुदायलाई भन्: तिमीहरू पवित्र होओ, किनभने म, परमप्रभु तिमीहरूका परमेश्वर, पवित्र छु। “‘तिमीहरू हरेकले आफ्ना आमा-बुबाको सम्मान गर्नू, र मेरो शबाथ पालन गर्नू। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। “‘मूर्तिहरू पुज्नतिर तिमीहरू नलाग, अनि तिमीहरूले ढलौटे देवताहरू पनि नबनाओ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
लेवीहरू 19 पढ्नुहोस्
सुन्नुहोस् लेवीहरू 19
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरू 19:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू