लेवीहरू 14:21

लेवीहरू 14:21 NNRV

“तर त्‍यो दरिद्र छ र त्‍यति पनि पाउन सक्‍दैन भने, त्‍यसले आफ्‍नो प्रायश्‍चितको निम्‍ति दोषबलिको लागि डोलाउनलाई भेड़ाको एउटा पाठो, र अन्‍नबलिको लागि तेलमा मुछेको आधा पाथी मसिनो पीठो, र आधा माना तेल