विलाप 3:55-57

विलाप 3:55-57 NNRV

हे परमप्रभु, खाड़लको गहिराइदेखि मैले तपाईंका नाउँको पुकारा गरें। तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो, “छुटकाराको निम्‍ति मेरो पुकारप्रति आफ्‍नो कान बन्‍द नगर्नुहोस्‌।” मैले तपाईंमा पुकारा गर्दा तपाईं मेरो नजिक आउनुभयो, र तपाईंले भन्‍नुभयो, “नडरा।”