विलाप 3:49-50

विलाप 3:49-50 NNRV

मेरा आँखाबाट विनाविश्राम आँसु निरन्‍तर बगिरहनेछ, जहिलेसम्‍म परमप्रभुले स्‍वर्गदेखि तल हेरेर देख्‍नुहुन्‍न।