विलाप 3:25-27

विलाप 3:25-27 NNRV

परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्‍नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्‍छ। चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्‍छ। आफ्‍नो युवावस्‍थामा नै जुवा बोक्‍नु मानिसलाई असल हुन्‍छ।