विलाप 3:20-23

विलाप 3:20-23 NNRV

म निरन्‍तर तिनलाई सम्‍झिरहन्‍छु, र मेरो प्राण मभित्र हताश भएको छ। तर म यो स्‍मरण गर्दछु, यसैले मलाई आशा दिन्‍छ: परमप्रभुको महान्‌ प्रेमले गर्दा हामी भस्‍म भएका छैनौं, उहाँका कृपाको अन्‍त कहिल्‍यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ।