“हेर्नुहोस्, हे परमप्रभु, र विचार गर्नुहोस्। कसलाई तपाईंले यस्तो दु:ख दिनुभएको छ? के स्त्रीहरूले आफ्नै गर्भका फल, आफूले जन्माएका बालकहरूलाई खाऊन्? के पूजाहारीहरू र अगमवक्ताहरू परमप्रभुको पवित्रस्थानमा मारिऊन्? “गल्ली-गल्लीका धूलामा बूढ़ा र जवानहरू सोतर पर्छन्। मेरा कुमारीहरू र जवान मानिसहरू तरवारले ढालिएका छन्। आफ्नो रीसको दिनमा तपाईंले तिनीहरूलाई मार्नुभएको छ, नटिठ्याईकनै मार्नुभएको छ।
विलाप 2 पढ्नुहोस्
सुन्नुहोस् विलाप 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: विलाप 2:20-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू