उनीहरूले यहोशूलाई भने, “परमप्रभु तपाईंका परमेश्वरले आफ्नो दास मोशालाई यो देश जम्मै तपाईंहरूलाई दिने र यस देशका सारा बासिन्दाहरूलाई नष्ट गर्ने आज्ञा दिनुभएको कुरा हामी तपाईंका दासहरूलाई प्रष्ट बताइएको थियो। यसकारण तपाईंसँग आफ्नो ज्यानको साह्रो डर लागेर हामीले यसो गरेका हौं। अब हेर्नुहोस्, हामी तपाईंको हातमा छौं। जसो उचित र भलो लाग्छ, हामीसित गर्नुहोस्।” यसरी यहोशूले इस्राएलीहरूबाट उनीहरूलाई बचाए र तिनीहरूले उनीहरूलाई मारेनन्। त्यस दिन यहोशूले उनीहरूलाई समुदायको निम्ति र परमप्रभुले छान्नुभएको ठाउँमा उहाँका वेदीको निम्ति दाउरे र पनेरे तुल्याए। उनीहरू आजको दिनसम्म त्यस्तै छन्।
यहोशू 9 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 9
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 9:24-27
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू