अनि यहोशूले भने, “हाय! परमप्रभु परमेश्वर, तपाईंले यस जातिलाई यर्दन तारेर एमोरीहरूका पन्जामा हाली हामीलाई नाश गर्न किन ल्याउनुभयो? बरु हामी सन्तोष गरेर यर्दन पारि नै रहनेथियौं। हे परमप्रभु, इस्राएलीहरूले आफ्ना शत्रुको सामु पीठ फर्काएपछि अब म के भनूँ? किनकि कनानीहरू र देशका सबै बासिन्दाहरूले यो सुनेर हामीलाई घेर्नेछन्, र पृथ्वीबाट हाम्रो नाउँ मेटिदिनेछन्। त्यसपछि तपाईंको महान् नाउँको खातिरमा तपाईं के गर्नुहुन्छ?”
यहोशू 7 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 7:7-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू