यहोशू 7:21

यहोशू 7:21 NNRV

जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्‌ने, दुई सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्‍डा देखें, तब मलाई लोभ लाग्‍यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्‍दा मुनि चाँदी छ।”