आकानले यहोशूलाई भन्यो, “साँचो हो, मैले परमप्रभु इस्राएलका परमेश्वरको विरुद्धमा पाप गरेको छु, र मेरो अपराध यो हो। जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्ने, दुई सय शेकेल ओजनको चाँदी, र पचास शेकेल ओजनका सुनको एक डण्डा देखें, तब मलाई लोभ लाग्यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्दा मुनि चाँदी छ।”
यहोशू 7 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 7:20-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू