यहोशूले मानिसहरूलाई भने, “तिमीहरू आफैलाई पवित्र बनाओ, किनकि भोलि तिमीहरूका बीचमा परमप्रभुले उदेकका काम गर्नुहुनेछ।” यहोशूले पूजाहारीहरूलाई यसो भने, “करारको सन्दूक उठाएर मानिसहरूका अगिअगि हिँड़।” तब तिनीहरूले करारको सन्दूक उठाए र मानिसहरूका अगिअगि हिँड़े।
यहोशू 3 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 3:5-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू