यहोशू 3:3-4

यहोशू 3:3-4 NNRV

र मानिसहरूलाई यसो भनेर आज्ञा गरे, “जब तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको करारको सन्‍दूक, र त्‍यो बोकेर लैजाने पूजाहारीहरू र लेवीहरूलाई देख्‍छौ, तब तिमीहरू आ-आफ्‍नो ठाउँ छोड़ेर त्‍यसको पछि लाग। यसरी जानुपर्ने बाटो तिमीहरूले थाहा पाउँछौ— किनभने त्‍यो बाटो तिमीहरू पहिले हिँड़ेका छैनौ। तर तिमीहरू र त्‍यसको बीचमा करीब एक हजार मिटरको अन्‍तर राख। त्‍यसको नजिक नआओ।”