यहोशू 10:6-7

यहोशू 10:6-7 NNRV

यसर्थ गिबोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनेर मानिस पठाए, “हामीकहाँ चाँड़ो आएर हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्‌। आफ्‍ना दासहरूलाई नत्‍याग्‍नुहोस्, किनकि पहाड़ी देशमा बस्‍ने एमोरीहरूका सबै राजाहरू हाम्रा विरुद्धमा भेला भएका छन्‌।” त्‍यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए।