यसर्थ गिबोनका मानिसहरूले गिलगालको छाउनीमा यहोशूकहाँ यसो भनेर मानिस पठाए, “हामीकहाँ चाँड़ो आएर हामीलाई बचाउनुहोस्, र मदत गर्नुहोस्। आफ्ना दासहरूलाई नत्याग्नुहोस्, किनकि पहाड़ी देशमा बस्ने एमोरीहरूका सबै राजाहरू हाम्रा विरुद्धमा भेला भएका छन्।” त्यसकारण सारा फौज र वीर योद्धाहरू लिएर यहोशू गिलगालबाट गए।
यहोशू 10 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 10:6-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू