यहोशूले ऐ सहर कब्जा गरेर ध्वंस पारे, ऐका राजा र सहरलाई यरीहो र त्यहाँका राजालाई जस्तै गरे र गिबोनका बासिन्दाहरूले इस्राएलीहरूसँग सन्धि गरेर बसेका छन् भन्ने खबर यरूशलेमका राजा अदोनिसेदेकले पाए। उनी र उनका मानिसहरू ज्यादै डराए, किनभने गिबोन एक ठूलो नगर थियो, राजकीय नगरझैँ, त्यो ऐभन्दा पनि ठूलो थियो र त्यहाँका सबै निवासीहरू शूरवीर थिए। यसकारण यरूशलेमका राजा अदोनिसेदेकले हेब्रोनका राजा होहाम, यर्मूतका राजा पिराम, लाकीशका राजा यापी र एग्लोनका राजा दबीरलाई आह्वान गरे, “मकहाँ आउनुहोस् र गिबोनमाथि हमला गर्न मलाई मदत गर्नुहोस्, किनकि त्यसले यहोशू र इस्राएलीहरूसँग मिलाप गरेछ।”
यहोशू 10 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 10:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू