योना 3:1-3

योना 3:1-3 NNRV

तब परमप्रभुको वचन दोस्रो पल्‍ट योनाकहाँ आयो: “त्‍यस ठूलो सहर निनवेमा जा, र म जे समाचार तँलाई दिन्‍छु, सो त्‍यहाँ घोषणा गर्‌।” योनाले परमप्रभुको वचन पालन गरेर निनवेमा गए। अब निनवे एक अत्‍यन्‍तै प्रख्‍यात सहर थियो। त्‍यो हेर्नलाई तीन दिन लाग्‍दथ्‍यो।