योना 1:1-2

योना 1:1-2 NNRV

परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो: “त्‍यस ठूलो सहर निनवेमा जा, र त्‍यसको विरुद्धमा प्रचार गर्, किनभने त्‍यसको दुष्‍ट्याइँ मेरो सामु आएको छ।”