अय्यूब 8:20-21
अय्यूब 8:20-21 NNRV
“यो निश्चय जान्नुहोस्, निर्दोष मानिसलाई परमेश्वर इन्कार गर्नुहुन्न, न त उहाँले दुष्ट काम गर्नेहरूको हातलाई बलियो पार्नुहुन्छ। तापनि उहाँले तपाईंको मुखमा हाँसो र रमाहटको ठूलो सोरले तपाईंको ओठ भरिदिनुहुनेछ।