अय्‍यूब 34:2-4

अय्‍यूब 34:2-4 NNRV

“हे बुद्धिमान्‌ मानिस हो, मेरो कुरा ध्‍यानसित सुन्‍नुहोस्, हे धेरै ज्ञान पाएका मानिस हो, मेरो कुरामा कान थाप्‍नुहोस्‌। किनकि जस्‍तो जिब्रोले भोजनको स्‍वाद लिन्‍छ, त्‍यसरी नै शब्‍दहरूलाई कानले जाँच गर्छ। यसैले जे कुरो ठीक छ, सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं।