अय्‍यूब 3:21-22

अय्‍यूब 3:21-22 NNRV

तिनीहरूलाई जसले मृत्‍युको प्रतीक्षा गर्दछन्, तर मृत्‍यु आउँदैन, गाड़धन खोजेको भन्‍दा पनि धेरै जोशसँग तिनीहरू मृत्‍यु खोज्‍छन्‌। जुनहरू चिहानमा पुग्‍दा आनन्‍दले मग्‍न हुन्‍छन्‌ र रमाउँछन्‌?