अय्‍यूब 20:4-5

अय्‍यूब 20:4-5 NNRV

“तपाईंलाई निश्‍चय यो कुरा थाहा छ कि यस्‍तो ता समयको सुरुदेखि नै भएर आउँदैछ, मानिसलाई पृथ्‍वीमा राखेका समयदेखि नै। दुष्‍टहरूको विजय थोरै दिनको निम्‍ति मात्र हो, ईश्‍वरहीन मानिसको आनन्‍द क्षणभरको निम्‍ति मात्र रहन्‍छ।