अय्यूब 20:4-5
अय्यूब 20:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तपाईंलाई निश्चय यो कुरा थाहा छ कि यस्तो ता समयको सुरुदेखि नै भएर आउँदैछ, मानिसलाई पृथ्वीमा राखेका समयदेखि नै। दुष्टहरूको विजय थोरै दिनको निम्ति मात्र हो, ईश्वरहीन मानिसको आनन्द क्षणभरको निम्ति मात्र रहन्छ।
शेयर गर्नुहोस्
अय्यूब 20 पढ्नुहोस्अय्यूब 20:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“निश्चय नै तपाईंले जान्नुहुन्छ, कि यो उहिलेदेखि नै हुँदैआएको छ, मानव-जातिलाई यो पृथ्वीमा राखिएको समयदेखि नै यो हुँदैआएको छ, कि दुष्ट मानिसहरूको खुशी एकछिनको लागि, र ईश्वरहीनहरूको आनन्द क्षणभरको लागि मात्र रहन्छ।
शेयर गर्नुहोस्
अय्यूब 20 पढ्नुहोस्