रूखको लागि आशा हुन्छ: काटियो भने त्यो फेरि पलाउने हुन्छ, र त्यसमा नयाँ पालुवा आउन थामिँदैन। त्यसका जराहरू भूइँमा छिपिसके र त्यसको ठुटा जमिनभित्र मरे तापनि पानीको गन्ध पाएपछि, त्यो फेरि पलाउन थाल्छ, र कलिलो बोटझैँ त्यो पलाएर आउँछ। तर मान्छे त मरिहाल्छ, र लोप हुन्छ। मानिस आफ्नो आखिरी अवस्थामा आइपुग्छ, र त्यो रहँदैन। जसरी समुद्रको पानी बिस्तार-बिस्तार घट्दैजान्छ, अथवा जसरी नदी घटेर सुकिहाल्छ, त्यसरी नै मरणशील मानिस ढल्छ, र कहिल्यै उठ्दैन, जबसम्म आकाशहरू मेटिदैँनन्, मानिसहरू ब्यूँझनेछैनन् अथवा आफ्ना निद्राबाट तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन्।
अय्यूब 14 पढ्नुहोस्
सुन्नुहोस् अय्यूब 14
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: अय्यूब 14:7-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू