अय्‍यूब 1:6-7

अय्‍यूब 1:6-7 NNRV

एक दिन स्‍वर्गीय दूतहरू परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान पनि तिनीहरूसँग आयो। परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आईस्‌?” त्‍यसले भन्‍यो, “पृथ्‍वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।”