यूहन्‍ना 5:7-9

यूहन्‍ना 5:7-9 NNRV

रोगीले उहाँलाई भन्‍यो, “हजूर, जुन बेला पानी छचल्‍काइन्‍छ मलाई जलकुण्‍डमा हालिदिने मेरो कोही मानिस छैन, म जाँदाजाँदै मभन्‍दा अगाडि अर्को मान्‍छे पानीमा ओर्लिहाल्‍छ।” येशूले त्‍यसलाई भन्‍नुभयो, “खड़ा होऊ, र आफ्‍नो ओछ्यान उठाऊ, र हिँड़।” तुरुन्‍तै त्‍यो मानिस निको भयो, र आफ्‍नो ओछ्यान बोकी ऊ हिँड़िहाल्‍यो। त्‍यो दिन शबाथ-दिन थियो।

यूहन्‍ना 5:7-9 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति