यूहन्‍ना 5:16-17

यूहन्‍ना 5:16-17 NNRV

त्‍यसकारणले गर्दा यहूदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम शबाथ-दिनमा गर्नुभएको थियो। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरा पिताले अहिलेसम्‍म काम गरिरहनुभएको छ, र म पनि काम गरिरहेछु।”