यूहन्‍ना 4:31-33

यूहन्‍ना 4:31-33 NNRV

यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्‍ती गरे, “रब्‍बी, भोजन गर्नुहोस्‌।” तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मसित खानलाई भोजन छ, जो तिमीहरूलाई थाहा छैन।” यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्‍याइदियो कि कसो?”