यूहन्‍ना 4:28-30

यूहन्‍ना 4:28-30 NNRV

तब त्‍यो स्‍त्री आफ्‍नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी, “आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्‍ट त हुनुहुन्‍न?” तब तिनीहरू नगरबाट निस्‍केर उहाँकहाँ गए।