यूहन्‍ना 3:19-20

यूहन्‍ना 3:19-20 NNRV

फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए। किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌।

यूहन्‍ना 3:19-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति