किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्वास गर्छ, त्यो दोषी ठहरिँदैन, तर विश्वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरका एकमात्र पुत्रको नाउँमा विश्वास गरेको छैन। फैसलाचाहिँ यही हो: ज्योति संसारमा आएको छ, र मानिसहरूले ज्योतिभन्दा बरु अन्धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र ज्योतिमा आउँदैन, नत्रता त्यसका काम प्रकट हुनेछन्। सत्यद्वारा जिउने मानिस ज्योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्वरमा गरिएका हुन् भन्ने प्रस्टै देखिन्छ।”
यूहन्ना 3 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 3:17-21
4 दिनहरू
हाम्रो "इस्टर नै क्रुस हो" डिजिटल अभियानको साथ इस्टरको वास्तविक भावना अनुभव गर्नुहोस्! यो विशेष कार्यक्रमले तपाईंलाई लूमो इस्टर फिल्म्सका प्रेरणादायी क्लिपहरू मार्फत येशूको कथा अन्वेषण गर्न आमन्त्रित गर्दछ, जसले व्यक्तिगत प्रतिबिम्ब, अर्थपूर्ण कुराकानी र सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्दछ। येशूको जीवन, सेवकाई र अभिरुचिलाई हाइलाइट गर्ने सामग्री प्रस्तुत गर्दै, यो कार्यक्रम धेरै भाषाहरूमा प्रस्तुत गरिएको छ, जसले सबै पृष्ठभूमिका मानिसहरूलाई इस्टर सिजनभरि आशा र मुक्तिको सन्देश साझा गर्न एकसाथ ल्याउँदछ।
Days दिन
बाइबल अध्ययनले तपाईलाई येशू ख्रिष्टको अपूरणीय ज्योतिमा आकषित गदर्छ । “म संसारको ज्योति हुा... त्यसले जीवनको ज्योति पाउनेछ” (यहून्ना ८ः१२) । यसले तपाईलाई परमेश्वरको वचन तर्फ आकर्षण गर्छ । “मेरो वचन तेरो गोडाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालाृे हो” (भजनसंग्रह ११९ः१०५) र तिमीलाई अन्धकार संसारमा ख्रिष्टको ज्योति हुन सशक्त बनाउछ । “तिमीहरु संसारका ज्योति हौ... तिमीहरुको ज्योति मानिसहरुको सामुन्ने चम्कोस्” (मत्ती ५ः१४) ।
६ दिन
जीवनका अधिकांश निर्णयहरू कुनै न कुनै कुराको लागि महत्त्वपूर्ण हुन्छन्। यद्यपि, केवल एउटा निर्णय सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यदि तपाईँ परमेश्वरको मुक्तिको उपहार जस्तो एक असाधारण निर्णयको गहिरो समझको लागि एक साधारण मार्ग निर्देशन खोज्दै हुनुहुन्छ भने यहाँ सुरु गर्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित पुस्तक “आउट अभ दिस ओर्ल्ड; ए क्रिष्टियनस् गाइड टु ग्रोथ एण्ड पर्पोज” बाट लिइएको छ।
८ दिन
तपाईँ कहिल्यै एक्लो हुनुहुन्न। चाहे तपाईँ आफ्नो ख्रीष्टियान विश्वासमा १ दिन वा ३० वर्षको हुनुहोस्, जीवनले हामीलाई दिन सक्ने हरेक चुनौतीमा यो सत्यता दृढ छ। यस योजनामा कसरी प्रभावकारी रूपमा परमेश्वरको मद्दतलाई अँगाल्ने भन्ने सिक्नुहोस्। डेभिड जे. स्वान्ड द्वारा लिखित "आउट अफ दिस वर्ल्ड: ए क्रिस्चियन्स गाइड टु ग्रोथ एन्ड पर्पज" पुस्तकबाट लिइएको हो।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू