यूहन्‍ना 20:14-15

यूहन्‍ना 20:14-15 NNRV

यी कुरा भनेर तिनी पछिल्‍तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्‍छ भनी चिनिनन्‌। येशूले तिनलाई भन्‍नुभयो, “नारी, तिमी किन रुँदैछ्यौ? कसलाई खोज्‍छ्यौ?” तिनले उहाँलाई माली भन्‍ठानेर भनिन्, “हजूर, तपाईंले उहाँलाई यहाँबाट लैजानुभएको भए, कहाँ राख्‍नुभएको छ मलाई भन्‍नुहोस्, र म उहाँलाई लैजानेछु।”