यूहन्ना 2:4-5
यूहन्ना 2:4-5 NNRV
येशूले तिनलाई भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्। मेरो समय अझसम्म आएको छैन।” उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्नुभएबमोजिम तिमीहरूले गर।”