यूहन्‍ना 2:24-25

यूहन्‍ना 2:24-25 NNRV

तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्‌नुभएन, किनकि मानिस के हो भनी उहाँ जान्‍नुहुन्‍थ्‍यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्‍यक थिएन, किनकि मानिसको हृदयमा के हुन्‍छ, सो उहाँ स्‍वयम्‌ जान्‍नुहुन्‍थ्‍यो।

यूहन्‍ना 2:24-25 को लागि भिडियो