येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए। दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।” येशूले तिनलाई भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्। मेरो समय अझसम्म आएको छैन।” उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्नुभएबमोजिम तिमीहरूले गर।”
यूहन्ना 2 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 2:2-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू