यूहन्‍ना 19:38-39

यूहन्‍ना 19:38-39 NNRV

त्‍यसपछि अरिमाथियाको योसेफ, जो यहूदीहरूको डरले गर्दा गुप्‍तमा मात्र येशूका चेला थिए, तिनले पिलातसलाई येशूको मृत शरीर लैजान पाऊँ भनी बिन्‍ती गरे। पिलातसले अनुमति दिए। तब तिनले आएर उहाँको मृत शरीर लगे। अनि अघि उहाँकहाँ राती आउने निकोदेमस पनि प्राय: तेत्तीस किलो मूर्र र एलवा मिश्रित द्रव्‍य लिएर त्‍यहाँ आए।